लेबनानमा इजरायली आक्रमण तीव्र, एकैदिन ३९ जनाको मृत्यु; हिजबुल्लाहको जवाफी हमला
लेबनानमा इजरायली हवाई आक्रमणमा एकैदिन ३९ जनाको मृत्यु भएको छ। इजरायलले हिजबुल्लाहलाई लक्षित गरे पनि सर्वसाधारण मारिएका छन्। जवाफमा हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन आक्रमण गर्दा…
