कर्णाली कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध, यात्रु अलपत्र कालीकोटको शुभकालीका १ गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यसले गर्दा यात्रुहरू बाटोमै अलपत्र परेका छन्। NM Khabar डेस्क·२ घण्टा अघि