कांग्रेस महाधिवेशनअघि पर्सामा २७ जनाको राजीनामा, मोरङमा झडप
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा पर्सामा २७ जना कार्यकर्ताले एकलौटीको आरोप लगाउँदै पार्टी परित्याग गरेका छन्। मोरङमा क्षेत्रीय अधिवेशनमा झडप हुँदा तीन जना गम्भीर घाइते…