कर्णाली हिल्सा-सिमकोट सडक अवरुद्ध हुँदा ३०० नेपाली तिब्बतको पुरङमा फसे हिमपातका कारण हिल्सा-सिमकोट सडक अवरुद्ध भएपछि हुम्लाबाट चीनको पुरङ गएका करिब ३०० नेपाली नागरिक तिब्बतमा फसेका छन्। उनीहरूले उद्धारको माग गरेका छन्। NM Khabar डेस्क·६ दिन अघि