प्रदेश हुंकार मधेशले २५ जिल्लामा सम्पर्क व्यक्ति तोक्यो, मंसिरमा ‘हुलाकी यात्रा’ सुरु गर्ने हुंकार मधेशले थरुहट–मधेशका २२ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २५ जिल्लामा सम्पर्क व्यक्ति तोकेको छ। संगठनले मंसिरको पहिलो सातादेखि ‘हुंकार हुलाकी यात्रा’ सुरु गर्ने तयारी तीव्र पारेको छ। Nmkhabar डेस्क·अक्टोबर २७, २०२६
प्रदेश ‘हुंकार मधेश’ले तोक्यो २१ विभागीय प्रमुख, सात दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन अक्टोबर १३, २०२६