विश्व साउदी हवाई प्रतिरक्षाले रियादको उत्तरमा हुथी ब्यालिस्टिक मिसाइल खसाल्यो साउदी हवाई प्रतिरक्षाले रियादको उत्तरमा हुथी ब्यालिस्टिक मिसाइल खसालेको छ। यसैबीच, साउदी अरेबियामा नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सजग रहन आग्रह गरेको छ। NM Khabar डेस्क·२ घण्टा अघि