धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुग्ने: जिल्ला प्रशासन र हुलाकबीच सम्झौता
धादिङ जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको घरदैलोमै राहदानी पुर्याउने सेवा सुरु गरेको छ। जिल्ला हुलाक कार्यालयसँगको सहकार्यमा यो सेवा आरम्भ भएको छ, जसले नागरिक सुविधालाई थप…