विश्व इजरायली सेनाले लेबनानका २० स्थानमा आक्रमण गर्यो, युद्धविराम उल्लंघन इजरायली सेनाले लेबनानका २० स्थानमा आक्रमण गरेको छ। यस आक्रमणले अप्रिलको युद्धविरामलाई उल्लंघन गरेको छ। लेबनानमा हालसम्म ३,७०० भन्दा बढीको मृत्यु भएको छ। Nmkhabar डेस्क·जुन १३, २०२६