राजनीति हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइन दशैँलगत्तै सञ्चालनमा आउने ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइन दशैँलगत्तै सञ्चालनमा आउने घोषणा गरेका छन्। १२ वर्षदेखि रोकिएको यो परियोजनाले विद्युत प्रवाह क्षमता २ हजार मेगावाट पुर्याउनेछ। Laxmi Bhattarai·२ घण्टा अघि