अर्थतन्त्र विद्युत ह्विलिङ शुल्क निर्धारण: खुला पहुँचले ऊर्जा बजारमा कस्तो तरंग? विद्युत नियमन आयोगले प्रसारणलाइन शुल्क (ह्विलिङ शुल्क) निर्धारण गरेसँगै निजी क्षेत्रलाई राष्ट्रिय ग्रिडमा खुला पहुँच मिलेको छ। यसले ऊर्जा व्यापार र उपभोक्तामा कस्तो प्रभाव पार्ला भन्ने प्रश्न उठेको छ। Sarita Pandey·६ घण्टा अघि