अर्थतन्त्र निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला, ह्वीलिङ चार्ज निर्धारण विद्युत् नियमन आयोगले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न 'ह्वीलिङ चार्ज' निर्धारण गरेको छ। यसले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने बाटो खोलेको छ। Sarita Pandey·२ घण्टा अघि