विश्व इरानद्वारा हर्मुजको स्ट्रेटमा दुई अमेरिकी ड्रोन खसालेको दाबी, अमेरिकाद्वारा पुष्टि भएन इरानले होर्मुजको स्ट्रेटमा रहेको केशम टापुमाथि शुक्रबार एउटा MQ-1 र शनिबार अर्को MQ-9 अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ। अमेरिकाले भने यसको पुष्टि गरेको छैन। Nmkhabar डेस्क·२ घण्टा अघि