NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मुस्ताङमा लेक लागेर १३ जनाको मृत्यु, ९ विदेशी नागरिक

चालु आर्थिक वर्षमा मुस्ताङमा लेक लागेर १३ जनाको ज्यान गएको छ। मृतक १३ जनामध्ये ९ जना विदेशी नागरिक छन्। ट्राभल्स कम्पनीहरूको अव्यावहारिक शैलीले लेक लाग्ने समस्या बढेको छ।
Sanjay Karki
Sanjay Karki
31 May 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
Share:

चालु आर्थिक वर्षमा मुस्ताङमा लेक लागेर ९ विदेशीसहित १३ जनाको ज्यान गएको छ। यो तथ्यांकले मुस्ताङको पर्यटन सुरक्षामा गम्भीर प्रश्न उठाएको छ।

विभिन्न ट्राभल्स कम्पनीहरूले पर्यटकलाई होल्डिङ नगरी एकसाथ गन्तव्यमा पुर्‍याउने परिपाटीले लेक लाग्ने समस्या जटिल बनाएको छ। यसले पर्यटकलाई aclimatization को पर्याप्त समय मिलेको छैन। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार