बर्दिबास नगरपालिका-९ का वडाध्यक्ष घुरन महतो बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्।
प्रहरीका अनुसार महतोलाई गत वैशाख २२ गते पक्राउ गरिएको हो।
उनलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पञ्चलाल गोले जानकारी दिएका छन्।
