देशका ६ जिल्लामा सवारी दुर्घटना: एक बालकसहित ६ जनाको मृत्यु
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सिरहा, बारा, धनुषा, नवलपरासी पूर्व, गोरखा र कास्कीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित ६ जनाको मृत्यु भएको छ।
मधेश प्रदेशका ताजा समाचार: जनकपुर, वीरगन्ज, राजविराजदेखि सबै जिल्लाका घटना, कृषि, सीमा र जनजीवन।