मधेशका १३६ पालिकामा ५२ करोडका जनस्वास्थ्य प्रयोगशाला अलपत्र
मधेश प्रदेशका १३६ स्थानीय तहमा ५२ करोड लागतमा स्थापित जनस्वास्थ्य प्रयोगशालाहरू जनशक्ति र केमिकल अभावले अलपत्र परेका छन्। उपकरण खरिदमै सीमित बन्यो योजना।
मधेश प्रदेशका ताजा समाचार: जनकपुर, वीरगन्ज, राजविराजदेखि सबै जिल्लाका घटना, कृषि, सीमा र जनजीवन।