नेपाल पत्रकार महासंघ धनुषा शाखाले जनकपुरधाममा सामूहिक गिरफ्तारी कार्यक्रम गरेको छ। यो कार्यक्रम देशव्यापी पत्रकारहरूको सामूहिक गिरफ्तारी अभियान अन्तर्गत आयोजना गरिएको हो।
महासंघका सदस्यहरूले ब्यानरसहित विरोध प्रदर्शन गर्दै सडकमा हिँडेका थिए। प्रदर्शनमा सहभागी पत्रकारहरूले प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए।



