पूर्व सांसद डा. अमरेशकुमार सिंहको पदयात्रा धनुषाको तिनकौरिया गाउँ पुगेको छ। यसक्रममा उनले स्थानीय बासिन्दासँग भेटघाट गरेका छन्।
पदयात्रामा सहभागी मानिसहरूले नेपाली झण्डा बोकेका थिए भने डा. सिंहले स्थानीय व्यक्तिहरूसँग हात मिलाउँदै अघि बढेका थिए। तिनकौरिया पुग्दा उनको पदयात्रामा उल्लेख्य भीड जम्मा भएको थियो।



![पदयात्राका क्रममा डा. अमरेशकुमार सिंह स्थानीय व्यक्तिसँग हात मिलाउँदै।}]}],](https://nmkhabar.com/wp-content/uploads/2026/11/amresh-singh-padayatra-dhanusha-photo4.webp)