प्रदेश जनकपुरमा डा. अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्रा रवि लामिछानेले उद्घाटन गर्दै सर्लाही क्षेत्र नम्बर–४ का संघीय सांसद डा. अमरेशकुमार सिंहले सञ्चालन गर्न लागेको मेची–महाकाली पदयात्राको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज जनकपुरबाट गर्दैछन्। Nmkhabar डेस्क·१ घण्टा अघि