प्रदेश खुलामञ्च राजनीतिक जुहारीको केन्द्र बन्दा मधेसका भुइँमान्छेको कथा ओझेलमा काठमाडौंको खुलामञ्चमा जारी राजनीतिक जुहारीबीच सप्तरी र धनुषासहित देशभरबाट आएका भुइँमान्छेका लागि यो स्थलको वास्तविक महत्त्व ओझेलमा परेको छ। यो मधेसका युवादेखि कर्णालीका आमासम्मको साझा चौतारी हो। Nmkhabar डेस्क·अक्टोबर ६, २०२६
राजनीति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा, थापाको राजनीतिक प्रतिवेदनमा छलफल अक्टोबर ५, २०२६