NM Khabar 11 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट १०५ किलो गाँजा बरामद भएको छ। गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
Sanjay Karki
Sanjay Karki
11 August 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
पर्सा गाँजा बरामद
Share:

पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट १०५ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

सोमबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र ठोरीको संयुक्त टोलीले भारत बिहारका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार