NM Khabar 12 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

१४ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक खरिद कार्यालयको कारबाही

सार्वजनिक खरिद अनुगमन कार्यालयले काम समयमै पूरा नगर्ने १४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन-२०६३ बमोजिम कारबाही गरेको जनाएको छ। कालोसूचीमा परेका कम्पनीहरूले अबको एक वर्षदेखि डेढ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
12 May 2026, 12:02 pm १ मिनेट पढाइ
आकार:
Share:

सार्वजनिक खरिद अनुगमन कार्यालयले काम समयमै पूरा नगर्ने १४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै ती कम्पनीलाई सार्वजनिक खरिद ऐन-२०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कारबाही गरिएको जानकारी दिएको हो।

कालोसूचीमा परेका कम्पनीहरूले अबको एक वर्षदेखि डेढ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

Nmkhabar की सरकारी तथा संस्थागत मामिला संवाददाता। मन्त्रिपरिषद्, संसद र सरकारी निकायका आधिकारिक निर्णयको विस्तृत र सटिक रिपोर्टिङ।

सम्बन्धित समाचार