मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
अजित कुमार झा
प्रमुख समाचार सम्पादक, मधेश प्रदेश

अजित कुमार झा

विशेषज्ञता: मधेश

अजित कुमार झा एनएम खबरका मधेश प्रदेश प्रमुख समाचार सम्पादक हुन्। मधेश प्रदेशसँग सम्बन्धित समाचारको सङ्कलन, सम्पादन र प्रकाशनको नेतृत्व तथा निगरानी उनको जिम्मेवारीमा छ। मधेशका आठ जिल्लाका राजनीति, प्रशासन, अर्थतन्त्र र जनजीविकाका विषयमा उनी एनएम खबरको मधेश डेस्क सञ्चालन गर्छन्।

५ समाचारहरू

अजित कुमार झाका समाचारहरू

जनकपुरधाम राजदेवी मन्दिर
प्रदेश

जनकपुरधामको राजदेवी मन्दिरमा बोकाबली घट्यो: आयोजकको १५ हजारको दाबी, तर संख्या कम

जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष दसैँमा गत वर्षभन्दा कम बोकाबली भएको छ। आयोजकले १५ हजार बोकाबलीको दाबी गरे पनि संख्या घटेको स्थानीय स्रोतले जनाएको छ।

3 weeks अघि • प्रदेश • ४
विज्ञान प्रविधि अध्यादेश
प्रविधि

विज्ञान प्रविधि विकासका लागि दुई अध्यादेश जारी, ३ अर्ब खर्च गर्ने बाटो खुल्यो

3 weeks अघि • ३
जनकपुर बाह्रबिघा मेला
प्रदेश

जनकपुरको बाह्रबिघा मेलामा ‘माल ना मालपुवा हो राजा’ गीतमा अश्लील नृत्य, स्थानीय आक्रोशित

3 weeks अघि • ७
राजदूत नियुक्ति पारदर्शिता
राजनीति

राजदूत नियुक्ति प्रक्रियामा पारदर्शिताको प्रश्न: विवरण सार्वजनिक गर्न माग

3 weeks अघि • १९
रास्वपा टिकट
प्रदेश

रास्वपामा आपराधिक पृष्ठभूमि र लागुऔषध मुद्दाका आरोपीको टिकट हत्याउने होडबाजी

3 weeks अघि • १५