NM Khabar 15 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

NM Khabar

NM Khabar

६४० समाचारहरू

NM Khabarका समाचारहरू

NM Khabar
राजनीति

काठमाडौँको बिजुलीबजारमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप, केही पक्राउ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौँको बिजुलीबजार पुल नजिकै झडप भएको छ। झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् भने प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ। प्रदर्शनकारीहरू…

4 months अघि राजनीति १७८
NM Khabar
राजनीति

पूर्वप्रधानमन्त्री देउवाको सम्पत्तिमा छानबिन तीव्र, प्रमाण नष्ट हुने आशंकामा निवास भत्काउन रोक

4 months अघि २५९
NM Khabar
राजनीति

नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ: सम्पत्ति शुद्धीकरणमा सीआइबीको एक्सन

4 months अघि २७७
NM Khabar
विचार

सरकारी सेवामा बुवाको इमानदारी सम्झिँदै भिक्टर पौडेल: भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न नयाँ सरकारलाई सुझाव

4 months अघि ८३
NM Khabar
समाचार

बिपी राजमार्ग दुईतर्फी सञ्चालनमा: शुक्रबार रातिको बाढीले १ को मृत्यु, ४ किमी सडक बगाएको थियो

4 months अघि २७६
NM Khabar
मधेश

बादल र उपेन्द्र यादवलाई पक्राउ गर्ने तयारी, शनिबार बिदाको दिन पनि मन्त्रालयमा फाइल अध्ययन

4 months अघि १७५
NM Khabar
राजनीति

ओली-लेखक पक्राउ पर्दा कांग्रेसमा दुई धार: सडक आन्दोलन गर्ने कि कानुनी लडाइँ लड्ने?

4 months अघि ३००
राजनीति

७६ जनाको ज्यान गएको त्यो आन्दोलन: अस्पतालको शय्याबाट सिधै अदालत पुग्दैछन् ओली र लेखक !

4 months अघि २८०
NM Khabar
मधेश

‘असफल हुने छुट तिमीलाई छैन’ : बालेन प्रधानमन्त्री बन्दा विमलेन्द्र निधिको त्यो भावुक सन्देश जसले मधेशको सेन्टिमेन्ट छोयो!

4 months अघि ८६
NM Khabar
प्रविधि

अर्बौ डलर खन्याएर पनि डुब्यो मार्क जुकरबर्गको ‘मेटाभर्स’ सपना? रुँदैछन् प्रयोगकर्ता!

4 months अघि १९०