इरानबाट तेल किन्ने चिनियाँ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध चीनले अस्वीकार, अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको आरोप
चीनले इरानबाट तेल किन्ने पाँच कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्धलाई अस्वीकार गरेको छ। चीनको वाणिज्य मन्त्रालयले यो कदम अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको र यसले चिनियाँ कम्पनीहरूको सामान्य आर्थिक गतिविधिमा बाधा पुर्याउने बताएको…
Bikram Magar
•
5 months अघि
