व्यवसायी शेखर गोल्छाको थुनाको म्याद थपिएन: अदालतले किन अस्वीकार गर्यो अनुसन्धान?
व्यवसायी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धानका लागि थप म्याद दिन काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको छ। यसअघि धितोपत्रसम्बन्धी कसुरमा सर्वोच्चले धरौटी वा हिरासतको आदेश दिएको थियो।
Arjun Basnet
•
मे ५, २०२६
