नेपाली कांग्रेस सभापति पदको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने भएको छ। अन्य पदको मतगणना सभापतिको नतिजा आएपछि मात्रै सुरु गरिनेछ।

नेपालको राजनीति: सरकार, संसद, दल, निर्वाचन र नेताका ताजा समाचार तथा विश्लेषण।