रास्वपाले प्रधानन्यायाधीश र न्यायाधीश विवादको समाधान संसद्बाट खोज्ने, पत्रकार पक्राउमा सरकारलाई छानबिनको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयालमाथिको विवादको समाधान संसद्बाट खोज्ने निर्णय गरेको छ। पत्रकार पक्राउ प्रकरणमा सरकारलाई छानबिनको निर्देशन पनि दिएको छ।