प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना, पाँचलाई मन्त्री सरहको सुविधा
प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवालयमा २७ जना पदाधिकारी नियुक्त भएका छन्। जसमध्ये पाँच जनाले मन्त्री र दुई जनाले राज्यमन्त्री सरहको सुविधा पाउनेछन्।
नेपालको राजनीति: सरकार, संसद, दल, निर्वाचन र नेताका ताजा समाचार तथा विश्लेषण।