खुश्बु ओलीले मिथिला पाग लगाएर ‘जनकपुर बोल्ट्स’ लाई दिइन् विशेष शुभकामना
नेपाल प्रिमियर लिगको रौनक देशव्यापी बनिरहँदा खुश्बु ओलीले मिथिला पाग लगाएर 'जनकपुर बोल्ट्स' लाई फेसबुकमार्फत विशेष शुभकामना दिएकी छन्।
क्रिकेट, फुटबल र अन्य खेलका ताजा समाचार, नतिजा र नेपाली खेलाडीका अपडेट।