कञ्चनपुरमा अवैध सञ्चालित डेन्टल क्लिनिकमा ताला
नेपाल मेडिकल काउन्सिलको टोलीले कञ्चनपुरमा सञ्चालित अवैध डेन्टल क्लिनिकहरूमा ताला लगाएको छ। अनुगमनका क्रममा दर्ता नभएका र चिकित्सकविहीन क्लिनिकहरूमाथि कारबाही गरिएको हो।
सुदूरपश्चिम प्रदेशका ताजा समाचार: धनगढी, महेन्द्रनगरदेखि पहाडी जिल्लासम्म।