चीनको कोइला खानीमा ग्यास विस्फोट: ८२ जनाको मृत्यु, राष्ट्रपतिको कडा निर्देशन
मध्य चीनको सान्सी प्रान्तको कोइला खानीमा ग्यास विस्फोट हुँदा ८२ जनाको मृत्यु भएको छ। विस्फोटको समयमा २४७ कामदार खानीभित्र थिए, उद्धार कार्य जारी छ। राष्ट्रपति सीले उद्धार, छानबिन र सुरक्षा…
Bikram Magar
•
मे २३, २०२६
