नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार बैठकमा पार्टीको आसन्न १५औँ महाधिवेशनबारे विस्तृत छलफल हुनेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्यहरू र प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज: महाधिवेशनमा छलफल
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा पार्टीको आसन्न १५औँ महाधिवेशनबारे विस्तृत छलफल हुनेछ। पदाधिकारी, सदस्य र प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।
Laxmi Bhattarai
13 September 2026, 8:32 am
१ मिनेट पढाइ
आकार:
Laxmi Bhattarai
संवाददाता · NM Khabar
संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।
