मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

धितोपत्र र बिमा कसुर: भट्ट र अग्रवाल धरौटीमा रिहा

• दीपक भट्ट र सुलभ अग्रवाललाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ। • उनीहरूमाथि धितोपत्र र बिमासम्बन्धी कसुरको आरोप छ। • अदालतले दुई करोडसम्म धरौटी मागेको छ ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
दीपक भट्ट शुलभ अग्रवाल धरौटी
Share:
१९९

काठमाडौं । धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमा कसुरमा अग्रवालसँग दुई करोड र भट्टसँग डेढ करोड धरौटी मागेको हो।

धितोपत्र कसुरमा अग्रवाललाई डेढ करोड र भट्टसँग एक करोड धरौटी माग गरिएको छ।

विज्ञापन

हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयर बिक्रीसम्बन्धी अर्को मुद्दामा सुलभ अग्रवालसँग अदालतले दुई करोड ३० लाख धरौटी मागेको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार