NM Khabar 18 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#दीपक भट्ट

33 समाचारहरू

विष्णु पौडेल जोडिएको सम्पत्ति मुद्दा: दीपक भट्टलाई विशेष अदालतबाट थुनामुक्तिको आदेश

विशेष अदालतले विष्णु पौडेल जोडिएको सम्पत्ति शुद्धीकरणको पूरक मुद्दामा व्यवसायी दीपक भट्टलाई निःशर्त रिहा गर्ने आदेश दिएको छ। मूल मुद्दामा थुनामा रहेकाले भट्ट तत्काल जेलमुक्त…

Arjun Basnet 5 days अघि

धितोपत्र र बिमा कसुर: भट्ट र अग्रवाल धरौटीमा रिहा

• दीपक भट्ट र सुलभ अग्रवाललाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ। • उनीहरूमाथि धितोपत्र र बिमासम्बन्धी कसुरको आरोप छ। • अदालतले दुई…

Sunita Rai 1 month अघि

गृहमन्त्री गुरुङमाथि छानबिन प्रतिवेदन गुपचुप, पदमा फर्किए

सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्टसँग साझेदारी देखिएपछि राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन गुपचुप थन्क्याइएको छ। उनी गृह मन्त्रालयमा फर्किएको १० दिन…

Arjun Basnet 2 months अघि

सम्पत्ति शुद्धीकरण मुद्दा: व्यवसायी भट्ट र अग्रवाल थुनामा

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले थुनामा पठाएको छ। उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको छ र मुद्दाको थप प्रक्रिया थुनामै…

Arjun Basnet 2 months अघि

सम्पत्ति शुद्धीकरण मुद्दा: भट्ट र अग्रवालको बयान नसकिँदा न्यायिक हिरासतमा

• सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान नसकिएको छ। • बयान नसकिएपछि दुवै जनालाई विशेष अदालतले न्यायिक हिरासतमा पठाएको छ। •…

Arjun Basnet 2 months अघि

दीपक भट्टसहित ८६ जनाविरुद्ध अर्बौंको शंकास्पद कारोबारमा मुद्दा

दीपक भट्ट र उनका साझेदारहरूमाथि बैंक, ब्रोकर र बिमा क्षेत्रमा अर्बौंको शंकास्पद कारोबार र सम्पत्ति शुद्धीकरणको आरोपमा चार वटा मुद्दा दायर भएको छ। भट्टको हकमा…

Arjun Basnet 2 months अघि

नेपालको वित्तीय इतिहासकै ठूलो अपराध: ३९ विरुद्ध १ खर्ब १५ अर्बको मुद्दा

नेपालको वित्तीय इतिहासमा पहिलोपटक ३९ व्यक्ति र संस्थाविरुद्ध १ खर्ब १५ अर्बभन्दा बढी बिगोसहित सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा दायर भएको छ। इन्फिनिटी होल्डिङ्सका…

Arjun Basnet 2 months अघि

धितोपत्र कसुरमा दूरसञ्चारका पूर्व अध्यक्ष झा र दीपक भट्टसहित ८१ विरुद्ध मुद्दा

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा धितोपत्र कसुरमा मुछिएका छन्। झासहित व्यापारी दीपक भट्ट, सुलभ अग्रवाल लगायत ८१ जनाविरुद्ध अर्बौंको बिगो दाबीसहित काठमाडौँ जिल्ला…

Sunita Rai 2 months अघि

दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। भट्टमाथि हिमालयन…

Arjun Basnet 2 months अघि

८१ जनाविरुद्ध २३ अर्बको मुद्दा: भट्ट, अग्रवाल, गोल्छासहित ठूला व्यवसायी मुछिए

इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, शंकर ग्रुपका साहिल अग्रवाल, शेखर गोल्छासहित ८१ जनाविरुद्ध २३ अर्बभन्दा बढी बिगो दाबीसहित तीन फरक मुद्दा दायर गरिएको छ। सम्पत्ति…

Sunita Rai 2 months अघि