मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

धनुषामा लागूऔषधसहित १८ वर्षीय किशोर पक्राउ

धनुषाको बिदेह नगरपालिकाबाट लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। प्रहरीले करिब ६ सय मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थ बरामद गरेको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
२५०

धनुषाको बिदेह नगरपालिका १ मैनाथपुरबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरजस्तो पदार्थसहित एक किशोरलाई पक्राउ गरेको छ। मंगलबार साँझ प्रहरी चौकी ठाडिझिझाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सोही नगरपालिका ७ बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा उनको साथबाट करिब ६ सय मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। लागूऔषधसहित पक्राउ परेका किशोरलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार