प्रदेश नेपाली कांग्रेसको १५औँ महाधिवेशन: मधेशका प्रतिनिधिले खुलामञ्चमा मतदान गर्ने नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश प्रदेशका प्रतिनिधिहरू आजदेखि खुलामञ्चमा बन्दसत्रमा सहभागी हुँदैछन्। उनीहरूले मतदान केन्द्र 'ख' मा नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। Kamala Devi·१ घण्टा अघि
राजनीति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा, थापाको राजनीतिक प्रतिवेदनमा छलफल २ घण्टा अघि