मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कृष्णभीर सडक भासिँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

• धादिङको कृष्णभीरमा सडक भासिएको छ। • यसले गर्दा मुग्लिन–काठमाडौं सडकखण्ड (पृथ्वी राजमार्ग) पूर्ण रूपमा अवरुद्ध भएको छ। • त्रिशूली नदीमा आएको बाढीले राजमार्गको तल्लो भाग कटान गर्दा सडक भासिएको हो।
Sanjay Karki
१ मिनेट पढाइ
आकार:
पृथ्वी राजमार्ग अवरुद्ध
Screenshot
Share:

धादिङको कृष्णभीरमा सडक भासिँदा मुग्लिन–काठमाडौं सडकखण्ड (पृथ्वी राजमार्ग) पूर्ण रूपमा अवरुद्ध भएको छ।

आइतबार त्रिशूली नदीमा आएको बाढीले राजमार्गको तल्लो भाग कटान गर्दा सडक भासिएको हो। सडक भासिएपछि दुवैतर्फको यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार