गण्डकी बाढीपहिरोको कहर: म्याग्दीमा १७ जनाको मृत्यु, भूगर्भविद्द्वारा अध्ययन सुरु बेनी-जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा इन्धन अभाव भएको छ। विकास निर्माणका काम प्रभावित भएका छन् र इन्धनको कालोबजारी सुरु भएको छ। Maya Thapa·१६ घण्टा अघि