मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कुलेश्वरमा गोली प्रहार गरी दुई लागूऔषध कारोबारी पक्राउ

प्रहरीले काठमाडौंको कुलेश्वरमा आइतबार दिउँसो गोली चलाएर दुई लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक भारतीय र एक नेपाली नागरिक छन्। प्रहरीले उनीहरूको साथबाट ठूलो मात्रामा औषधिजन्य लागूऔषध बरामद गरेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
लागूऔषधसहित पक्राउ
Share:
१७५

काठमाडौंको कुलेश्वरमा प्रहरीले आइतबार दिउँसो गोली चलाएर दुई लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक भारतीय र अर्का नेपाली नागरिक छन्।

लागूऔषध नियन्त्रण ब्यूरोका इन्स्पेक्टर राकेश यादवको टोलीले कुलेश्वरको पुल नजिक दुई राउन्ड गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट ठूलो मात्रामा औषधिजन्य लागूऔषध बरामद गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार