मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक आज बिहानदेखि अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रतीक सिंहका अनुसार, सडक पूर्ण रूपमा बन्द छ र प्रहरी टोली परिचालन गरिएको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२१९

नारायणगढ-मुग्लिन सडकखण्ड इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि अवरुद्ध भएको छ।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ।

सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन गरिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार