उद्योगमन्त्री दीपक कुमार साहको पहलमा तातोपानी नाका तीन दिन खुल्ने
दशैंको बेला बजारमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहको पहलमा चीनसँगको तातोपानी नाका कात्तिक १ देखि ३ गतेसम्म खुल्ने भएको छ।
