भक्तपुर तलेजुमा विजयादशमीको टीका र दुर्गा विसर्जन सम्पन्न
विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जीवित देवी एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट सर्वसाधारणले टीका ग्रहण गरेका छन्। यसपछि दुर्गा विसर्जन गरी तलेजु भवानीलाई देवगृहमा भित्र्याइएको हो।
बागमती प्रदेश र काठमाडौं उपत्यकाका ताजा समाचार।