मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
वर्ग

बागमती

बागमती प्रदेश र काठमाडौं उपत्यकाका ताजा समाचार।

534 समाचारहरू
पत्रकार पक्राउ
प्रदेश

पत्रकार पक्राउ प्रकरण: प्रधानमन्त्री र मन्त्री बेखबर रहेको दाबी, प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न

चौतर्फी विरोध र दबाबपछि शुक्रबार काठमाडौँका समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। प्रधानमन्त्री र सञ्चारमन्त्री दुवैले आफू बेखबर रहेको दाबी गरेका छन्।

Nmkhabar डेस्क • अक्टोबर ३०, २०२६
पत्रकार पक्राउ
प्रदेश

पत्रकार पक्राउलाई ‘राज्य आतंक’ भन्दै महासंघको सशक्त आन्दोलन चेतावनी, भोलि माइतीघरमा मौन धर्ना

Nmkhabar डेस्क • अक्टोबर ३०, २०२६
नवराज मैनाली
प्रदेश

पत्रकार नवराज मैनालीलाई साइबर ब्युरोमा शनिबार बिहान १० बजे उपस्थित हुन मौखिक आदेश

Nmkhabar डेस्क • अक्टोबर ३०, २०२६
विश्वमणी सुवेदी पक्राउ
प्रदेश

पत्रकार विश्वमणी सुवेदीलाई पक्राउ पूर्जीबिनै कार्यालयबाटै नियन्त्रणमा

Nmkhabar डेस्क • अक्टोबर ३०, २०२६
इनम सापकोटा प्रकरण
प्रदेश

इनम सापकोटा प्रकरण: प्रधानन्यायाधीशसहित चार न्यायाधीशको नाम मुछियो, सर्वोच्चमा फुलकोर्ट बैठक बस्दै

Nmkhabar डेस्क • अक्टोबर २९, २०२६
नागढुंगा सुरुङमार्ग शुल्क
अर्थतन्त्र

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि शुल्क लागु, सवारीसाधनअनुसार दर निर्धारण

Nmkhabar डेस्क • अक्टोबर २९, २०२६
नागरिकता प्रतिलिपि
प्रदेश

काठमाडौं उपत्यकाबाटै अन्य जिल्लाका नागरिकताको प्रतिलिपि पाइने, सेवा अर्को सातादेखि सुरु

Nmkhabar डेस्क • अक्टोबर २८, २०२६
काठमाडौँ उपत्यका ट्राफिक
प्रदेश

काठमाडौँ उपत्यकामा एकैदिन ३३६ सवारी चालक कारबाहीमा, १०२ मापसेका दोषी

Nmkhabar डेस्क • अक्टोबर २४, २०२६
भोटेकोशी बाढी
प्रदेश

भोटेकोशी बाढीको त्रासदी: दशैँमा नुवाकोट र रसुवाका विस्थापित बस्ती शोकमा

Nmkhabar डेस्क • अक्टोबर २१, २०२६
भक्तपुर तलेजु
प्रदेश

भक्तपुर तलेजुमा विजयादशमीको टीका र दुर्गा विसर्जन सम्पन्न

Nmkhabar डेस्क • अक्टोबर २१, २०२६