तिहारमा पटाकाले काठमाडौँको वायु प्रदूषण ‘अस्वस्थ’ तहमा, एक बालकको मृत्यु
तिहार सुरु भएदेखि पटाका पड्काउने क्रम बढेसँगै सोमबार काठमाडौँको वायु प्रदूषण 'अस्वस्थ' तहमा पुगेको छ। पर्सामा पटाकाले एक बालकको मृत्यु भएको छ।
बागमती प्रदेश र काठमाडौं उपत्यकाका ताजा समाचार।