मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रतिनिधिसभा बैठक आज: दुई विधेयक प्रस्तुत गरिने

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा दुई महत्वपूर्ण विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। कानुनमन्त्री सोविता गौतमले 'निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३' प्रस्तुत गर्नेछिन्। पूर्वाधारमन्त्री सुनिल लम्सालले 'फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्' प्रस्ताव प्रस्तुत गर्नेछन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
प्रतिनिधिसभा बैठक
Share:
११५

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा दुई महत्वपूर्ण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार