NM Khabar 5 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पर्सामा पिकअपबाट २०७ किलो गाँजा बरामद, चालक पक्राउ

पर्साको बिन्दवासिनी गाउँपालिकामा प्रहरीले प्रदेश ३-०१-०२४ च ५३८५ नम्बरको पिकअपबाट करिब २ सय ७ किलो गाँजा बरामद गरेको छ। लागूऔषधसहित मकवानपुरका कृष्ण लामा पक्राउ परेका छन्।
Sanjay Karki
Sanjay Karki
5 August 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
पर्सामा गाँजा बरामद
Share:

पर्साको बिन्दवासिनी गाउँपालिका ५ मा प्रहरीले प्रदेश ३-०१-०२४ च ५३८५ नम्बरको पिकअपबाट करिब २ सय ७ किलो गाँजा बरामद गरेको छ। प्रहरीले लागूऔषधसहित मकवानपुर हेटौंडा १३ का ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाट्टाको टोलीले मंगलबार साँझ जाँच गर्ने क्रममा बोरामा लुकाई छिपाई राखेको गाँजा फेला पारेको हो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार