NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पशुपतिनाथ मन्दिर नजिकै जंगलमा ३ वटा ग्रिनेड फेला

पशुपतिनाथ मन्दिर नजिकै जंगलमा तीन ग्रिनेड फेला परेका छन्। राम मन्दिर नजिकै अवैध संरचना भत्काइएको स्थानभन्दा माथि भेटिएका यी ग्रिनेड युद्धकालका हुन सक्ने आशंका गरिएको छ।
Sanjay Karki
Sanjay Karki
10 May 2026, 11:32 am १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौंको पशुपतिनाथ मन्दिर नजिकैको जंगलमा तीन वटा ग्रिनेड फेला परेका छन्।

यी ग्रिनेड राम मन्दिर नजिकै भेटिएका हुन्। अवैध घर टहरा भत्काइएको स्थानभन्दा केही माथि जंगलमा ती फेला परे। शंकास्पद वस्तु देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए।

फेला परेका ग्रिनेड पुरानो रहेकाले युद्धकालमा राखिएको हुन सक्ने आशंका गरिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार