गण्डकी बूढीगण्डकी बाढीले पुल बगाएपछि आरुघाटमा बेलिब्रिजका सामग्री आइपुग्यो गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बूढीगण्डकी नदीको बाढीले बगाएपछि बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री आइपुगेको छ। दशैँअघि नै यातायात सञ्चालन गर्ने लक्ष्य छ। NM Khabar डेस्क·४ दिन अघि