मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रचण्ड आज रुकुमपूर्व जाँदै, निर्वाचन क्षेत्रको भ्रमण गर्ने कार्यक्रम

नेकपाका संयोजक प्रचण्ड आज रुकुमपूर्व जाँदैछन्। चुनाव जितेको दुई महिनापछि उनी आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्वको भ्रमणमा निस्कने कार्यक्रम रहेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१८८

नेकपाका संयोजक प्रचण्ड आज रुकुमपूर्व जाँदैछन्। चुनाव जितेको दुई महिनापछि उनी आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्वको भ्रमणमा निस्कने कार्यक्रम रहेको छ।

जिल्ला पार्टी संयोजक कुमारी बरालका अनुसार प्रचण्ड बिहान १० बजे रुकुमकोट पुग्नेछन्। हाल उनी रुकुम पश्चिममा छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार